[ गजल ]
गल्ली अनि चोकचोकमा तस्विर टाँसि दिए हुन्छ!
अपराधीलाई गद्दी र सज्जनलाई फाँसी दिए हुन्छ!!
बुझ महासय श्रीमती रिसाउँदा महाप्रलय आउला!
बाआमालाई उपहार वृद्धाश्रम वा काँशी दिए हुन्छ!!
ईमान्दारी पुर्वक मैले उसलाई चोखो प्यार गरी रहेँ!
तर ऊ भन्छ प्रेम हैन तनमा तन गाँसी दिए हुन्छ!!
हे!दैव सडकमा रुँदै हिडेको त्यो अनाथ देख्दापनी!
यदि तेरो मन पग्लिन भने खित्केर हाँसी दिए हुन्छ!!
गरिबको खुन पसिना चुसेर ढाडिएका जुकाहरु हो!
टुक्रा किन ? यो देशकै नामोनिशान माँसी दिए हुन्छ!!
- हिमा भुसाल " प्रकृति "
दाङ्ग

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete