[ गजल ] -
जे गरे नि लाग्छ यार यिनले देश लुटे जस्तो।
एउटा गर्छ रोए जस्तो अर्को गर्छ कुटे जस्तो।
बाहिर-बाहिर मनमुटाव गरे जस्तै गर्छन् फेरि,
बुझ्दा लाग्छ भित्र-भित्र यिनीहरू जुटे जस्तो।
बनाउँछौँ देश भनेर जनतालाई आश देखाउने,
देश भयो बालीलाई असिनाले चुटे जस्तो।
बजेट पनि छुट्याइन्छ हरेक वर्ष विकासलाई,
चुहावट रोकिएन उही गमला फुटे जस्तो।
सपनीमा चिच्याएछु मेरो देश बचाउ भन्दै,
पिडा भयो दूधे बालक आमाबाट छुटे जस्तो।
- अदिती अर्याल ज्ञवाली
रुरु गाउँपालिका-३, गुल्मी
हाल: कुलेश्वर-१४, काठमाडौं
29 october 2018
जे गरे नि लाग्छ यार यिनले देश लुटे जस्तो।
एउटा गर्छ रोए जस्तो अर्को गर्छ कुटे जस्तो।
बाहिर-बाहिर मनमुटाव गरे जस्तै गर्छन् फेरि,
बुझ्दा लाग्छ भित्र-भित्र यिनीहरू जुटे जस्तो।
बनाउँछौँ देश भनेर जनतालाई आश देखाउने,
देश भयो बालीलाई असिनाले चुटे जस्तो।
बजेट पनि छुट्याइन्छ हरेक वर्ष विकासलाई,
चुहावट रोकिएन उही गमला फुटे जस्तो।
सपनीमा चिच्याएछु मेरो देश बचाउ भन्दै,
पिडा भयो दूधे बालक आमाबाट छुटे जस्तो।
- अदिती अर्याल ज्ञवाली
रुरु गाउँपालिका-३, गुल्मी
हाल: कुलेश्वर-१४, काठमाडौं
29 october 2018
यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete