शिव बस्याल , ७ कार्तिक मुम्बई
- तिलोत्तमा नगर पालिका का प्रधान अध्यापकहरु सहितको एक टोलि अहिले मुम्बई आइपुगेको छ । लगभग ४० जना जतिको समुहमा आएको यो टोलि भारतको मुम्बई शहर हुँदै गोवा सम्म जादैछ । शिक्षा र शिक्षा क्षेत्रका बिभिन्न ठाउहरुको अवलोकन गरेर शिक्षाको स्तर लाई एक ससक्त ढंगबाट लैजाने उद्देश्यले अवलोकन भ्रमण को लागि यो टोलि मुम्बई आएको हो ! बडा दशै सकिएको लगत्तै यो समयमा धेरै गर्मी पनि नहुने र जाडो पनि नहुने हुदा शरद ऋतु नै घुम्न , अवलोकन गर्न र प्राकृतिक सौर्न्दर्य सङ्ग नजिकिन अत्यन्तै महत्त्वपूर्ण समय पनि हो !
बाहिर का पर्यटकहरु नेपाल भित्रीने र नेपाली पर्यटकहरु बाहिर भ्रमण जाने चहलपहल बढेको पर्यटन बिकास बोर्ड हरुले जनाएका छन । शिशिर ऋतुमा निक्कै चिसो बढ्ने र हुस्सु र कोहोराको कारण प्रकृतिक सुन्दरता हरु पनि हुस्सु भित्र ढाकिएर रमणिय स्थलहरु पनि फितलो बन्ने हुदा यो समय नै घुम्नको लागि अति उत्तम मानिन्छ । नेपालको पनि हुम्ला , जुम्ला , मुक्तिनाथ , जोमसोम , पाथिभरा जस्ता हिमाली पर्यटकिय स्थलहरुमा पनि यो समय घुम्न जानेहरुको घुइचो बढेको देखिन्छ । तिलोत्तमा नगरपालिका रुपन्देही बाट आएको यो टोलि पनि मुम्बईमा नेहरु तारागण , मरिन चौपाटी , गेट अफ इन्डिया , ताज , समुन्द्री बोट यात्रा , हेङ्गिन गार्डन हुँदै जुहु चौपाटी , हाजिअली , सिद्दिबिनायक मन्दिर , महालक्ष्मी मन्दिर र सि-लिन्क को यात्रा को अवलोकन गरिसकेको र शिक्षण क्षेत्रका विभिन्न ठाउहरुमा पनि भिजिट भैसहेको र हुने क्रम जारी नै रहेको सहयात्री सन्तोष भट्टराई ले जानकारी दिए ।

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete