बाटोमा हिडेका युवतिहरु देख्दा साउन आय जस्तो लाग्छ तर खै कुन्नी किन उहाँ आउनु भयन ! आज पाच वटा साउन गैसके ! पर्खिरहे ! कति सोमवार का व्रत बसे तर पनि अह मेरा लागि हरेक साउन कहिले हरियो भयन आखिर किन ? मैले मेहेन्दी लगाउन जानिन कि ? मेहेन्दी घोल्न जानिन कि ? घोलियको मेहेन्दिमा माया त मिसायकै थिय तर पनि के कमि भयो होला ? हरेक सोमवार शिव मन्दिर गयर लम्बी आयुको कामना त गरेकै थिय फेरि किन ? मैले लगायका चुरा हरु त हरिया नै थिय तर आखिर किन ? मेरो पहिरन पनि हरियै थियो तर पनि किन ? बाताबरण को रमझम सङ्गै प्रकृति पनि हरियो थियो तर फिका किन ? मनमा सलबलाउने मेरा यी प्रस्न हरुको कि त उत्तर देउ नत्र लिन आउ प्रिय अब धेरै बाच्ने रहर छैन !
भन्थे सबैले साउन मा हरियो चुरा र पोते लगायर दृघायुको कामना गरे पतिको आयु बढ्छ ! तर सबै जिवित छन र पनि तिमी मात्र गयौ किन ? आज एक्लियको मन ले नत हरियो देख्छ नत पहेलो नै ! खै आफुलाइ कसरी सम्झाउ ! जोरपाटी बाट आउदा तिमिले ल्याइदियको हरियो कुर्ता आज पनि दराजमा बिराजमान छ र पनि लगाउन सकिन ! चुरादानिमा झुन्डिएका दुई दर्जन हरिया चुराहरु पंखा को हावामा छनछन बज्दा तिमिले हालेको सुस्केरा जस्तो लाग्छ ! प्रिय आखिर छौ कहाँ ? सिन्दुर पुसियो , चुरा फुटे , शंख बज्यो र तिमिलाइ लगे तर आजपनी आशा छ सायद फर्कियर आउछौ ! सबैले लगायको देख्दा आज पनि तिमिले चुमेका यी हातहरु मेहेन्दिले रङ्गाउन मन छ , सजाउन मन छ र हत्केलामा तिम्रै नाम लेख्न मन छ ! तर पनि सकिन खै किन प्रिय ? माफ गर ....!
बिवाह पछि दुई बर्ष त हत्केलामा तिम्रै नाम लेखेर सजएकी थिय र पनि छोडेर गयौ यदि हत्केलामा लेख्दैमा आयु बढ्थ्यो भने आखिर किन मर्यौ ? मन मुटुमा खोपेको तिम्रो नाम अब हत्केलामा खोप्न सकिन प्रिय , चुरादानिमा झुन्डिएका चुरा लागाउन सकिन प्रिय , आफुलाइ रङ्गिन बनाउन सकिन ! यो सबै रमाइलोमा आफुलाइ रङ्गिन बनाउन मनमा रङ्ग र उमङ्ग चाहिदो रहेछ ! मन हरियो हुनुपर्दो रहेछ र त प्रकृति हरियो देखिदो रहेछ !
चाडपर्व हरु सुरु भय! बिवाहित देखि अबिवाहित हरु सबै रङ्गिन देखिन्छ्न ! कसैले यसको महत्व बुझेर रङायका छन त कतिले फेसनको रुपमा लियका छन ! बिवाहित महिलाहरु सौभाग्य को प्रतिकको रुपमा सजिदैछन त अबिवाहित युवतिहरु आकर्षण र रमाइलो को लागि ! आजकल त सेलिब्रेटी हरु पनि साउन महिनालाइ फेसनमय बनायका छन ! मलाइ त लाग्दैन प्रिय तिमी फर्किनेछौ , उहि पुरानो माया लियर तेसैले त आज सबै शून्य लाग्छ , यो मन एकान्त खोज्छ ! हरियो चुरासङ श्रीमानको स्वास्थको के र कुन आधारमा सम्बन्ध छ र त्यो त थाहा छैन र पनि धार्मिक शास्त्र अनुसार सुनेको थिय र लगाउने गर्थे तर आफ्नै जिन्दगि सित हारे र आज यो सप देखासिकि र फेसन जस्तो लाग्छ र अब आउने हरेक साउन यसरी देखायर नतड्पाउन प्रिय बरु छिट्टै लिन आउ र फेरि पुनर्जन्म लियर हरेक दिन हरेक रात यस्तै हरित बनाउ....!
हरेक हिन्दु नारिहरुलाइ मेरो आत्मसात सम्मान र चाहेका हरेक सपना पूरा हुँदै जाउन ! भित्रीदै गरेका हरेक पर्व हरु खुशी ले बितुन ! मरिसकेको मेरो मन र सुकिसकेको मेरो खुशी अब कहिले हरियो होला र खै ? फेरि पनि उनैको सम्झना मा हरेक पल छ्टपटाउदै छ यो मन ! पर्खिदैछ उनैको पुनर्जन्म जहाँ हरेक क्षण हरियो बनेर आइदियोस र हरेक महिना साउन झै हरिया हुँदै जाउन ! हरेक ऋतुहरु तिम्रो फ्रेस चेहेरा लियर आइदियोस र सुनौलो बिहानी अमर प्रेम लियर उदाइदियोस !
🌹 शुभकामना 🌹
[ काल्पनिक लेख यदि कसैको जीवन सङ मेल हुन गयमा संयोग मात्र हुनेछ ]
- शिव बस्याल , २ साउन २०७५ / ०६:५९ pm

Waoo
ReplyDeleteThank u Bro ps
ReplyDeleteयो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete