[ गजल ]
अाफु चोक्टा अरुलाई त्यसको झोल सम्झन्छन् यार।
अरुको काम त खाली पोष्टको गोल सम्झन्छन् यार।।
सबै खराब म मात्रै राम्रो भन्ने मानसिकता भएरै हो कि।
अरु कबाडी अाफुलाई भने अनमोल सम्झन्छन् यार।
अाफ्नो सम्झेर कसैसँग बोल्न मन छैन अब मलाई।
मीठो बोलेर धुत्न अाई फेरि पोल सम्झन्छन् यार।।
मुखमा रामराम बगलीमा छुरा बोकेर हिड्नेहरुले।
"कालीको"मुस्कान तरबार राख्ने खोल सम्झन्छन् यार।
रज्जु बिडारी " काली "
धार्के,धादिङ्ग।।
16 july 2018

No comments:
Post a Comment