Mero katha diyar "jiban"
सुम्सुम्याएर हातहरु मायाका स्पर्श हरु देखाउदै शिर काट्नेहरु , मान्छेले नबुझ्ने गरि हल्ला फिजायर बजार तताउने हरु , एक टुक्रो भोक , एक टुक्रो गास सङ अर्काको जिन्दगी को गोरेटो छाट्ने हरु..........
Mero katha "diyar jiban"
रुप बदलेर , घाम बदलेर , छाँया बदलेर , स्वाभिमान बदलेर आफुतिरै एकोहोरो हिडिरहने हरु ...स्वाभिमानको पराकाष्टमा आफुलाइ रुपान्तर गर्दै जिबनमा अनुवाद छर्नेहरु .....
कहिले काहीँ सोच्छु "डियर जीवन" नाता टुटेको छ , नाता छुटेको छ ! उरेठ लाग्दो जिन्दगी , सोचेका सपना हरु , सम्झियका सपना हरु पारिलो घाममा सुकायका बिस्कुन झै यादहरु आउदा रहेछन ,! जीवन , जिन्दगी, मिलन , बिछोड को आवेगम आउने अतितका पीडा अनि बिछोडका कथा ब्यथाहरु ......
अबको केही दिनबाटै हामी हाम्रो पेजबाट लाइभ टेलिकास्ट शुरु गर्न गैरहेका छौ! यदि आफ्नो ब्यक्तिगत जिबन कथा हरुलाइ हामी मार्फत पस्किन चाहनु हुन्छ भने हामी लाई सम्झिनु होला ! धन्यवाद !
- $b© palpa nepal
वाव गज्जब
ReplyDelete