Tuesday, 13 June 2017

बजार तताउन आउदै साइला,साइली BY-puskal sharma(t99post)

CBA Bashyal,kTM-13 june  प्रत्येक बर्ष झै यो बर्ष पनि आउदै गरेको तीज गीत कोशेली लियर आउदै हुनुन्छ तपाई हाम्रै मन मुटुको सफल गायक श्री" पुष्कल शर्मा"
 बिगतको लामो आफ्नो सांगेतिक यात्रा मा थुप्रै गितहरु बाजार मा ल्याउनु भयो । जसमा सर्वाधिक गितहरु निकै चर्चामा आयका थिय । आफ्नो कला र गलाले श्रोता र संगीतप्रेमी हरुको मन जित्न सफल कलाकार को रुपमा चिनीने गायक केवल गायकार मात्र नभई  अभिनय पनि आफै गर्ने कलाकार पनि हुनुन्छ।


शब्द सिर्जना र लय आफै तैयार गर्ने पुष्कल ज्यू
ले एल्बम को डाइरेक्सन पनि प्रायः जसो आफै नै गर्नुहुन्छ ।उहा एउटा गायकार मात्र नभई एउटा सफल कलाकार पनि हुनुन्छ। आफ्ना एल्बम बाहेक बिभिन्न स्टेज कार्यक्रम हरुमा पनि पुष्कल ज्यू लाई देख्न सकिन्छ। देश बिदेशमा पनि कार्यक्रम को शिलशिला मा आउने जाने क्रम बढिनै देखिन्छ । बिगतको समयलाई पछ्यौने हो भने "गाजले आखा" , "सेल्फी हानेको अवस्था" त्यस्तै थुप्रै तीज गितहर बाजार मा आय । त्यस्तै लोकपप, आधुनिक, रोइला, लोकदोहोरी ,झ्याउरे, पंचेबाजा र अन्य गितहरु पनि बजारमा आयका थिय । त्यस्तै अब आउदै गरेको हरितालिका तीज को कोशेली (साइला / साइली ) अब असारको अन्तिम अन्तिम तीर आउने तैयारीमा छ । जसमा शब्द र लय पुष्कल ज्यु को आफ्नै छ र स्वर मा साथ दिनुभयको छ देबि घर्ति ज्यू ले ...... 

COMMING SOON ................... Album - "SAILA , SAILI" ( साइला, साइली )

Best of luck .......$b© palpa nepal




2 comments:


  1. NiceNice Nice
    Nice Nice Nice
    Nice Nice Nice
    Nice Nice Nice
    Nice NiceNice

    Nice Nice Nice
    Nice
    Nice
    Nice
    Nice
    Nice
    Nice Nice Nice

    Nice Nice Nice
    Nice
    Nice
    Nice
    Nice
    Nice
    Nice Nice Nice

    Nice Nice Nice
    Nice
    Nice
    Nice Nice Nice
    Nice
    Nice
    Nice Nice Nice

    ReplyDelete
  2. Ok I like your coming songs but very very miss you puskal dai eysto geet gaunu hunxa ki kasai ko man ra mutu xune gari anyway thanks and I am wit you

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...