- बिहानिको लालिमा भुइमा खस्न नपाउदै मेरा आँसु भुइमा खसे । मन्मा सयौ थान कुराहरु एकाएक पसारिए । एक्कासी देखेको न्युजले मन बिछिप्त बनायो । अन्धकार बाहेक मनले केही ठम्याउन सकेन । आखाहरु तिर्मिराउन थाले । रात पर्न धेरै समय बाकी थियो र पनि आखाहरुले दिउसै तारा देख्न थाले , फनफनी घुमायो । बसेको ठाउबाट उठेर जसोतसो बेडमा गय । फेरि एकपटक न्युजको हेडलाइन पढे तर पूरा समाचार पढ्न अहिले पनि सकिन , बिउझिदा खलखली पसिना आइरहेको थियो । म एक्कासी बेहोस भएछु । पेपर मेरो छातिमै रहेछ बिस्तारै सिरानी मुनि च्यापे जसरी मलाइ भिडियो कलमा बोल्दा उस्ले भन्ने गर्थ्यो - तिमिलाइ यसरी नै मेरो अङ्गालोमा बाँधेर कस्सेर च्याप्नु मन छ - " बेगम "
हिम्मत जुटाय र फेरि न्युजपेपरको पेज न : ३ खोले
" पेस्तोल सहित इकबाल गिरफ्तार , घाइतेको अवस्था नाजुक "
जुलै ११ , अजमेर (राजस्थान ) - भारतको राजस्थान मा हिजो भएको घटनाले निक्कै सनसनी मच्चाएको छ । इकबाल शेख नामक युवाले ३ राउन्ड गोलि चलाए । गोलि किन र कसरी चलाइयो त्यसको बारेमा पुलिस छानबिन गर्दैछ । गोलि चलाउने इकबाल उत्तर भारतको रहेको खुलासा भएको छ । घाइतेको " सवाइ मानसिङ "अस्पताल अजमेरमा उपचार चल्दैछ ।अवस्था निक्कै गम्भीर छ । गोलि पेट र दाहिने खुट्टामा लागेको छ । अपरेसन पछि पनि लामो समयसम्म होस आएको छैन । ३० बर्ष का लेखक मुन्निराम लाई इकबाल ले किन गोलि चलाए ? के लेखक बन्नु गोलि खानु हो ? यसरी एउटा राम्रो लेखक ले अन्जानमा गोलि खानु पर्छ भने अरु लेखकको सुरक्षा कस्ले गर्ने ? एकाएक प्रस्न सहितका स्टाटस हरु छिनभरमै सोसल नेटवर्क मा चारैतिर पसारिएका थिए। अस्पताल को बाहिर ठुलो जमातमा भिड नाराबाजी गर्दै छन । भिड कन्ट्रोल गर्न पुलिसले लाठिचार्ज गर्न पर्यो । इकबाल एक रास्ट्र सेवक हुन । काश्मिरमा ६ बर्ष बसेर केही महिना पहिला राजस्थान सरुवा भएका थिए । देश र देशका जनतालाई सुरक्षा दिने एउटा आर्मी ले देशकै " गहना " लेखक मुन्निरामलाई पब्लिक एरियामै गएर आखिर किन गोलि ठोके ?
यसरी गोलि ठोक्नु निक्कै गम्भिरको कुरा हो । "
यो समाचार हेर्ने बित्तिकै मलाइ यहाँ बस्न मन लागेन । मैले बाहिर कसरी मुख देखाउने। आफ्नै श्रीमानको यस्तो पागलपन , यस्तो हर्कत , यस्तो कुकर्म । बरु मुन्निराम लाई मार्नु भन्दा मलाइ नै मारिदिएको भए हुनेथियो । हुर्किदै गरेको पेटको बच्चालाई मारिदिएको भय हुनेथियो । किन अर्कैको लोग्नेलाइ मारेको होला ।
उ पनि त कसैको श्रीमान हो ।
कसैको छोरा हो ।
कसैको बाबा हो ।
कसैको दाजुभाइ हो ।
पुस्तक प्रेमिहरुको लागी राम्रो लेखक हो ।
देशको गहना हो ।
उस्को के दोष थियो र ? इकबाल लाई फोन गरे फोन स्विच अफ थियो । कहाँ कसरी अब सम्प्रक गरु । हिजो बिहान फोन गर्दा राम्ररी बोलेको मान्छेले किन यस्तो गरेको होला । बस्न मन लागेन र भोलि बिहानको ट्रेनबाट अजमेर जानको लागि निस्किने निर्णय लिए ।
४८ घन्टाको लामो यात्रापछी सवाइ मानसिङ अस्पताल मा पुगे । जो त्यहा देखे त्यो कल्पना गर्न पनि सक्दिन ।
इकबाल लाई फाँसी दे !
लाचार सरकार किन मौन !
मुन्निराम लाई न्याय दे .......
नाराबाजि लाउदै सयौको भिडहरु अस्पतालको इमर्जेन्सी गेट भित्र छिर्न खोज्दै थिए । पुलिस , प्रशासनले रोक्ने कोसिस गर्दै थियो त्यत्तिकैमा भिडबाट एउटा मान्छेले इटा प्रहार गर्यो । जस्ले गर्दा अस्पतालको इमर्जेन्सी वार्डको सिसाको ढोका घज्याम्मै फुट्यो त्यसरी नै यो न्युज पढ्दा मेरा सपना फुटेका थिए , कहिल्यै नजोडिने गरि ।
मुन्निराम लाई के कस्तो छ त्यो थाहा पाउन सकिन । अस्पताल लाई पुरै सुरक्षागार्ड हरुले चारै तिरबाट घेरिरहेका थिए । माहुरिले आफ्नो घार घेरेर बसेजस्तै । भित्र छिर्न र निस्किन कसैलाइ पनि दिइएको थिएन । हेर्दाहेर्दै हङ्गामा झन बढ्यो । मान्छेहरुको भिड झन बढ्यो । त्यसमध्य एउटा भलाद्मिलाइ यो घटनाको बिस्तृत जानकारी सोध्ने आट गरे ।
- दाइ यहाँ के भएको नि ? अन्जान बनेर सोधे ।
- केही दिन पहिला इकबाल नामको एउटा आर्मी सिपाहिले लेखक लाई गोलि हानेको थियो । त्यसैको न्यायको लागी सबै यहाँ जम्मा भएका छन ।
- अहिले लेखक ज्यु को स्वास्थ्य कस्तो छ नि ?
- खै अपरेसन त भएको हो तर होस अझै आएको छैन । स्थिती नाजुक छ । डक्टर ले भन्दै थिए , हाम्रो प्रयास मात्र बाकी भगवान भरोसा ।
- त्यो गोलि हान्ने आर्मी पक्डियो होला नै ?
- उसै समय उस्ले आत्मसमर्पण गर्यो । अहिले यहि परको थाना मा राखेको छन , खै अब जेल लाने कुरा थियो ।
- ok , Thank you दाजु ।
अब म हतार गर्न हुन्न जस्तो लाग्यो । नत्र इकबाल सङ्ग पनि भेट हुन मुस्किल छ । मुन्निरामलाई भेट्न नसकिने भयो । अस्पताल भित्र छिर्न सकिने अवस्था देखिन । भगवान पुकार्न बाहेक अरु म सङ्ग के नै थियो र । सबैले भनेको सुन्दा र अस्पताल को माहोल देख्दा मुन्निराम लाई ठिक नहुने जस्तो लाग्यो । मुटु त्यसै चिरियो । इकबाल ले मुन्निरामलाई गोलि चलाउन भन्दा मलाइ चलाएको भए पनि हुन्थ्यो । उस्को के दोष थियो र । म त्यहा आफुलाइ चिनाउन उचित लागेन र पुलिस थाना तर्फ लागे । पुलिस थानामा आफ्नो यथार्थ जानकारी दिए । एकपटक इकबाल सङ्ग भेट्न दिनको लागि आग्रह गरे । दुइटा पुलिसको साथमा म भित्र प्रवेस गरे । टाढा बाटै इकबाललाई देखे तर आँखा भरी आँसु भयो । प्रकस्ट देख्न सकिन । आँखा धमिलिए आशुले चुलिएर छ्ताछुल्ल भए । मन्मा अब माया भन्दा पनि घृणा भरिदै आउन लाग्यो जति इकबालको नजिक पुग्दै थिए म । इकबाल को दुबै हातमा हतकडि र दुबै खुटा फलामको साङ्लोले बाधेको थियो । हिजोसम्म इकबाल मेरो श्रीमान थियो भने अहिले त्यही इकबाल एउटा बाधेर राखेको पशु जस्तै लाग्यो । हुन पनि हो । इकबाल लाई पशु लाई झै बाधेर राखिएको थियो ।
पुलिस : इकबाल तलाइ भेट्न कोइ आएको छ ।
इकबाल .....
पुर्लुक्क आँखा घुमाएर इकबाल ले मतिर हेर्यो । म उस्को नजर मा नजर हालेर हेर्न सकिन । फेरिपनी मुटु थिचिरहेको सयौ किलाको ढुङ्गा पन्छ्याएर इकबाल लाई हेर्ने हिम्मत जुटाए । त्यही चेहेरा पहिला कति माया लाग्थ्यो । म यसरी उस्लाइ भेट्दा सधै हग गर्ने गर्थे । मायाले उस्को गाला , घाँटी , निधार , आँखा , ओठ चुम्थे । उस्को न्यानो अङालोमा मायाको स्पर्श गर्दै बिलिन भैदिन्थे तर आज यस्को ठिक बिपरित भयो । उस्को कत्तिपनी माया जागेन , उसङ हग गर्न त परको कुरा , उस्लाइ छुन पनि मन लागेन । मन त्यसै रुठिदै गयो । आत सुक्दै जान लाग्यो । केही बोल्न खोज्छु , गला अवरुद्द हुँदै जान लाग्यो । मलाइ आफ्नै श्रीमान पनि आफ्नो लागेन । तर पनि म उस्को यो सप हर्कत जान्न चाहन्थे कि उस्ले लेखक " मुन्निराम " माथी किन गोलि चलायो ।
- इकबाल किन तपाइले यस्तो काम गर्नुभयो ?
( मौनता बाहेक केही उत्तर आएन )
- इकबाल मेरा हरेक प्रस्नको उत्तर सहि सहि दिनुहोस ।
मलाइ लाग्छ तपाइको र मेरो भेट यहि सम्मको रहेछ सायद । जुन हाम्रो रिलेसन थियो , अब त्यो रहेन । आखिर तपाइले उस्लाइ गोलि चलाउनु को कारण के म यत्ती जान्न चाहन्छु । मेरो के गल्ती थियो र ? रिसमा तपाइले मुन्निराम लाई गोलि चलाउनु भयो या फेरि मुन्निराम ले के गल्ती गर्नु भयो जो तपाईं सङ्ग यो भन्दा अरु केही बिकल्प नै थिएन र ??
- बेगम तिमिलाइ मैले के कमि राखेको थिए र ? जुन दिन देखि तिमी मुन्निराम लाई फलो गरेउ उस दिनदेखी तिमिमा निक्कै बदलाव देखे । कति पटक म तिमिलाई सोधे पनि तर तिमी खाली कुरा घुमाएर अर्कै टपिक मा मोडिदियौ । मलाइ लाग्थ्यो तिम्रो र मेरो यात्रा अनन्तकाल सम्म लम्बियोस । मायाको गन्तव्य हाम्रो कहिल्ल्यै नटुङियोस । जुन दिनदेखी तिमिलाइ पाए मैले एउटा सन्सार जितेको आभाष गरे । दुनिया बिर्सिएर तिमिलाइ मुटुमा सजाए । लाग्छ अब म जिवनमा कहिले हार्नु पर्दैन । तर तिमी जतिबेला पनि ठुस्की बस्यौ । रातिमा कैयौ पटक तिमिलाइ मध्यरात मा अनलाइन देखे । लाग्थ्यो तिमी मसङ बोल्न अनलाइन आएको हौली तर घण्टौ पर्खिदा पनि तिम्रा म्यासेज आएनन । रातिमा जतिबेला म फोन गर्छु तब तिम्रो फोन ब्यस्त बताइरह्यो । मैले आफुलाइ भन्दा धेरै माया गरेको मान्छे यसरी मलाइ बेवास्ता गरेर अरु सङ्ग ब्यस्त रहेको कसरी देख्न सक्छु होला । तिमी आफै बुझ्ने छौ र पनि मलाइ बुझिनौ । सात बर्ष देखिको हाम्रो माया तिमिले छिन भरमै लत्यायौ बेगम ,। मुन्निराम सङ्ग तिमी धेरै नजिकिदै गयौ । लाग्यो अब म एक्लो हुनेछ । म पनि त तिमी बिना बाच्न कहाँ सक्छु र । तिमी छौ र पो म यहाँ रातदिन तिम्रै खुशिका लागि काम गरिरहेको छु नत्र मेरो एक्लो जीवन त म जसरी पनि पालिहाल्थे । सायद म आफुलाइ कन्ट्रोल मा राख्न सकिन । तिमिले लेखेका हरेक स्टाटस हरु फरक पाउदै गय । जहाँ मलाइ भन्दा अरुलाइ नै फोकस गरेर लेखेका ती प्रेमिल शब्दहरु आज पनि मुटुमा च्वास्स बिझिरहन्छन । मैले आफुले यहि निर्णय गरे ! रातभरी व्हिस्की को नशामा डुबे । र मुन्निराम लाई मार्ने प्लान बनाय , उस्को मृत्यु पछि तिमी बल्ल मेरि मात्र हुन्छ्यौ जस्तो लाग्यो र मैले उस्लाइ ३ राउन्ड गोलि चलाय । के मैले गलत गरे र ..??
- लाग्थ्यो उ अझै नशामै छ या उस्को पागलपन जिवितै थियो । उस्का कुरा सुनी नसक्नु थिए । उस्को पागलपन ले उसैलाइ नै बर्वाद पर्नेछ अब । मुन्निराम कत्तिपनी गलत थियनन। इकबाल तिमिले गलत बुझ्यौ । जुन दिन मैले मेरो एम ए को सेकेन्ड सेमिस्टार को परीक्षा दिएर लाइब्रेरी मा गय मैले मुन्निराम को " अभिशाप " भन्ने उपन्यास भेटे । राम्रो लाग्यो र लिएर आए । जब तिमी छुट्टीमा आयौ तिमिलाइ पनि त पढेर सुनाय । जीवन को अन्तिम शार सम्म रहेको एउटा प्रेमिल जोडि र शंकास्मत सोचाइ को आधारमा सम्बन्ध बिच्छेदन सम्म पुगेको यथार्थ जिवनको परिभाषा छर्लङ्ग थियो । मलाइ पुस्तक निक्कै राम्रो लाग्यो । त्यसैले मैले लेखक लाई फलो गरेर तिम्रो र मेरो प्रेमकथा पनि यस्तै उपन्यास बनाएर पुस्तक मा परिणत गरेर युगौ युगसम्म जिबित र अमर राख्न चाहन्थे । भौतिक शरीर त कस्को पो अजम्बरी छ र त्यसैले तिम्रो र मेरो सत्य प्रेमकथा लाई पुस्तक को आकार दिन मुन्निराम को हेल्प लिन चाहन्थे । फेरि पनि गर्व लागेको थियो । जुन दिन मुन्निराम ज्यु ले मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्नु भयो । उहाले मलाइ निक्कै मार्गदर्शन गर्नु भयो । तपाइको र मेरो वास्तविक प्रेम सफर र सफल प्रेमको उदाहरण उहालाइ सुनाउदा मुन्निराम ले यस्लाइ पुस्तकको रुपमा निकाल्न पाए निक्कै राम्रो हुने बताउनु भयो । त्यसैले मैले उहाको मार्ग निर्देशनमा पुस्तक लेख्न थाले । दिनमा घरको काम , परिवारको जिम्मेवारी र रातको समयमा नसुतेर म पुस्तक लेखी प्रकाशन गरेर तपाइलाइ सर्प्राइज दिन चाहन्थे । लेख्दै गर्दा कति ठाउमा अल्मलिन्थे र मुन्निराम लाई फोन गर्थे । उहाले पनि पुस्तक लेख्न निक्कै सहयोग गरिरहनु भएको थियो । मुन्निराम र मेरो त्यस्तो केहि नराम्रो सम्बन्ध थिएन । उहाँ एक प्रख्यात लेखक हो र म एउटा पाठक नै ! हाम्रो सम्बन्ध भनेको त्यत्तिनै थियो । तर तपाइले यसलाइ कसरी बुझ्नु भयो । तपाइको मनमा त्यस्तो भ्रम थियो भने मलाइ एकपटक पनि खुलस्त रुपमा सोध्नु भएन किन ?
जीवनमा सबै थोक प्रेम मात्र पनि होइन । कृष्णको जन्म राधाको लागि भएको थिएन । उ सङको भेट त एउटा संयोग थियो । लिला थियो । त्यसैले यहि कारण देखाएर कृष्ण लाई दोषि भन्न मिल्दैन । म हजुरका लागि जे सुकै गर्न पनि तैयार थिए तर हजुर एकबचन पनि मलाइ नसोधि यत्ती परसम्म कसरी पुग्न सक्नुभयो ??
हजुर को र मेरो सफर यहि सम्म मात्र थियो । अब मलाइ एक सेकेण्ड पनि तपाईं सङ्ग बस्नु छैन । म आफ्नो बाटो हिड्न चाहन्छु स्वतन्त्र भएर । हिजो एउटा शंकाको आधारमा देशको रक्षक आर्मिले देशकै मान्छे मार्न पछि हट्दैन भने भोलि मलाइ पनि फेरि यस्तै गरि गोलि नचल्लान भन्न सक्दिन । त्यसैले अब म हाम्रो अहिले सम्मको यो रिलेसनलाइ लिएर लेख्दै गरेको अधुरो उपन्यास " प्रेमपाश " पूरा गर्नेछु । जुन दिन यो उपन्यास तैयार हुनेछ म हजुरलाइ उपहार डिभोस पेपर र उपन्यास " प्रेमपाश " लिएर आउनेछु , पेटमा हुर्किदै गरेको हजुरको बच्चा बोकेर ....
मलाइ एक सेकेन्ड पनि इकबाल को चेहेरा देख्न मन लागेन म सरासर फेरि अस्पताल गए । जहाँ मुन्निराम को मृत्यु भैसकेको रहेछ । शवयात्राको लागि अन्तिम चरणमा एम्बुलेन्स भित्र मुन्निराम को धुर्वतारा जस्तो चम्किलो अनुहार फुलमाला र अबिरमा सजिएको थियो । यो नै मुन्निराम सङको पहिलो र आखिरी भेट थियो । मैले उसका हरेक प्रस्नका जवाफ दिन सकिन । उस्लाइ बाइ नभनेर म त्यहाबाट हिडे । भावनामा बगेर जेसुकै कुरा गरेतापनी उ त आखिर अर्कैको लोग्ने थियो म अर्कैकी । तर इकबाल सङको रिलेसन खतम भएपनी डिभोस पेपर र लेख्दै गरेको उपन्यास " प्रेमपाश " सङै आखिरि भेट भने बाकी नै थियो ....
[कसैको जीवनकथा संग मेल हुन गएमा संयोग मात्र हुनेछ ]
- शिव बस्याल
13 जुलै 2019 / मुम्बई

No comments:
Post a Comment