शिव बस्याल ,
29 अक्टोबर मुम्बई
- चर्चित लोकदोहोरी गायक बुद्धिसागर बस्यालको नयाँ गीत “परेलिले” को अडियो लिरिकल भिडियो युट्युब मार्फत बजारमा आएको छ ।
लोकदोहोरी गीतबाट आफ्नो छुट्टै पहिचान बनाउदै सबै श्रोता, दर्शकको मनमा बस्न सफल गायक बस्यालले दर्शक, श्रोतालाई यो पटक भने अलि फरक स्वाद पस्किन खोजेका छन् । नेपाली साहित्य बिधाको एक शशक्त विधा गजललाई संगीतमा भरेर बजारमा ल्याएका छन् ।
" परेलिले बात गर्ने कस्तो तिम्रो बानि रहेछ,
प्यास लाग्यो आउँकि नआऊँ तिम्रो घरमा पानी रहेछ "
सृंगारिक रसमा रहेको यो गीतले धेरैको मन जित्ने गायक बश्यल्ले नेप्लिज डायस्पोरासंग भने । गायक बश्याल धेरै बर्षदेखि क्यानडामा छन् ।
क्यानडामा नै रहेका रमेश थापाको शब्द गजलमा निकै चर्चित संगीतकार महेश खड्का संगीतमा रहेको उक्त गीतको म्युजिक भिडियो छायांकन हुने तयारी रहेको गायक बस्यालले बताए ।
गायक बुद्धिसागर बस्यालको बुढेसकालकालैमा, डाँफे नाचेर , बाजेका पालामा गीतहरु निकै नै चर्चामा रहेका थिए ।हाल क्यानाडाको टोरन्टोमा बस्दै आएका गायक बस्याल कलाकार संगै एक कुशल संचारकर्मीका रुपमा पनि चिनिन्छन् । गायक बस्याल नेपाल टिभी क्यानाडाका संचालक साथै प्रोड्युसर पनि हुन् । #साभार
भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोला |