Saturday, 29 September 2018

ढुंगानाको जीवनसहारा बन्यो मनकामना एकता फाउन्डेसन -T99post

- शिव बस्याल , २९ सेप्टेम्बर मुम्बई ,
रोजगारीका लागि भारत पसेका सूर्योदय नगरपालिका १३ लक्ष्मीपुरका ३४ वर्षीय इन्द्रमणि ढुंगाना ३ महिना पछि बल्ल घर फर्किन सफल भएकाछन् । तीन महिनाअघि प्रहरीले मुम्बई शहरमा अचेत अवस्थामा ढुंगाना लाई फेला पारेको थियो ।

Tuesday, 25 September 2018

आइपुग्यो शर्माको "... शनिबार" अब तपाइको बजारमा भिडियो सहित - T99post

शिव बस्याल , असोज १० मुम्बई  -
लोकसंगीत का बादशाह पुस्कल शर्माको दशै गित " अध्यारो शनिबार " अब तपाइको बजारमा सार्बजनिक भइसक्यो  ! पुस्कल शर्माले  बिभिन्न मिडियाका पत्रकारलाई भेला गरि उक्त गीत बिमोचन गरेका हुन्। पुस्कल शर्मा र कान्छो नविनको प्रस्तुति रहेको उक्त गीत दशैलाई केन्द्रित गरेर बजारमा ल्याएका हुन।

Saturday, 8 September 2018

व्हिलचेयरले जन्माएको माया - T99post

शिव बस्याल 
- गृष्म ऋतु सकिएर बर्षा ऋतु को आगमन भयको हुनुपर्छ ! चारैतिर हरियाली हुन लागिसकेको थियो ! हरियो जङ्गल हरुमा चराचुरुङ्गी हरुको चिरबिर निरन्तर सुनिन्थ्यो ! बारम्बार आइरहेको पानी ले शरीर निकै चिसिदै गयको थियो ! तर पनि मेरो यात्रा भने निरन्तर नै थियो ! आज जसरी पनि रौतहट पुग्नुपर्ने योजना बुनेको थिय ! साउनको महिना कहिले झरी बादल त कहिले मधुर घाम को राप छिनभरमै आइदिन्थ्यो र बिलाइदिन्थ्यो ! आउने जाने बर्सात का पानीका टिप्काहरु उनैका आँसु जस्तै लाग्दथे र बादलका भुल्का हरुमा उनैको अनुहार को धमिलो चित्र देखिन्थ्यो ! खै साच्चै थियो या परिकल्पना मात्र .....

Monday, 3 September 2018

मुम्बईमा पनि तिजको रौनक , स्वदेशमा भन्दा कम थियन(भिडियो सहित) - T99post

 शिव बस्याल 
१८ भदौ , सोमबार / मुम्बई भारत

 - हरितालिका तिज पर्व का गितहरु महिनौ दिन अगिदेखी नै घन्किरहेका छन ! गितको तालमा नाच्ने , नचाउने र खुवाउने कार्यक्रम पनि पछिल्लो समय भन्दा अहिले को समयमा बढी देखिइरहेको छ ! जसले गर्दा मौलिकता पन अझ झन फस्टाउदै गयको संकेत मानिन्छ ! बिभिन्न संघ सस्था र आयोजक हरुले यस्ता कार्यक्रम हरु गरेर तिज लाई अझ उत्साहित बनायका छन ! नेपाल मा मात्र नभयर यस्ता कार्यक्रम हरु बिदेशमा पनि भएका छन ! प्रवासमा बसेर पनि यस्ता कार्यक्रम हरु सन्चालन गर्न , गराउन र यो जमघट सम्हाल्न कम चुनौती थियन ! फेरि पनि बिगतको लामो समयदेखी नै भारतको मुम्बईमा बस्दै आयका गोकुलधाम संयुक्त परिवार हरु मिलेर हरेक बर्ष यो पर्व मनाउने गरेका छन !

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...