BY-Admin 26 june 2018 , छुट्टिने बेला सुमसुम्याउदै समातेर चुमेका हात यिनै हुन ! फेरिका दिनहरु यस्ता नहुन पनि सक्छन ! यस्तो समय फेरि आउला / नआउला , - आज हामी केही समय फन पार्क मा बसौन है ! उनैको आग्रहमा दुइटा टिकट निकाले र छिरियो फनपार्कको गेट भित्र ! जता हेर्यो उतै जोडि जोडि मात्र ! हुन त म पनि कहाँ एक्लो थिय र ! उनले समातेको हात कहिले नफुत्किने गरि कस्सिलो थियो ! केही पर एउटा गुलावको फुलको छहारी मुनि गयर बसियो ! बिछ्याइ राखेको उनको दुपट्टा मा हामी सजिलै अटायौ ! बर्सौ पछि को चिनजान पछि हाम्रो आज पहिलो भेट थियो !
सपनाको महलमा चित्र कोरेकी अस्मिता साच्चै त्यो भन्दा दोब्बर सुन्दर थिइन ! कन्भर्स सुज फुकालेर साइडमा राख्दै भन्दै थिइन - बाबा हामी अब फेरि कहिले भेट्ने ? उनको यो प्रस्न ले मेरो मौनतालाइ चिरा चिरा पारिदियो ! यस्तो लाग्थ्यो कि अब फेरि जुड्न निक्कै समय लाग्छ होला !
माया दिन र लिन पनि कहाँ सजिलो छ र ! चाहेर पनि उनलाइ यसरि लुकि लुकि भेट्नु पर्ने कस्तो मेरो अहोभाग्य ! उफ!! लामो समयको प्रतीक्षा पछि भेटेकी अस्मिता रुपले मात्र होइन मनकी पनि उत्तिकै सुन्दरी पाय ! उनको बिवाह पछि उनलाइ हस्बेन्ड ले गरेको व्यबहार प्रती उनी गुनासो गर्दै थिइन ! उनको गल्ती नहुदा पनि बारम्बार भयको टर्चर मा यस्तो लाग्थ्यो कि अब एकपटक उस्लाइ देख्न पाय पनि हुन्थ्यो ! भेट्न पाय पनि हुन्थ्यो ! यति राम्री र शिक्षित अस्मिता लाई यस्तो दुव्र्यवहार गर्ने त्यो अन्जान लाई एकपटक भेट्ने मन बनाय ! लभ म्यारिज भय पनि म्यारिज पछि उनिहरुको रिलेसन यसरी किन एकाएक बिगृदै गयो ? सोध्न भन्दा पहिला नै उनी बताउदै थिइन !
- अन्जान कलेजमा टप बिद्यार्थी थियो ! हमेसा कम्पिटेसन मा मलाइ १५/२० नम्बर ले हराउथ्यो ! पढाइको सिलसिला मा हामी निक्कै नजिकिन पुग्यौ ! उ अन्तरकास्ट को भयरपनि मेरो घरकाले अस्विकार गर्दा पनि म मेरो जिद्दिले गर्दा म उ सङ बिवाह गरे ! शुरुका दिनहरु त राम्रै बिते तर दुई बर्ष देखि यता दिनहु जस्तो झगडा हुन थाल्यो ! हुन पनि कसरी नहोस नि ! उस्को मार्केटिङ को बिजनेस ! आज यहाँ त भोलि कहाँ ! घरमा आउने जाने समय को ठेगान थियन ! कहिले काहीँ पन्ध्र दिन पछि पनि आउने गर्थ्यो ! सङै बसेर पनि एउटा हस्बेन्ड बाट पाउने माया मा निक्कै कमि महसुस गर्न थाले ! एउटि बिवाहित महिला का पनि आफ्नै अलगै चाहना हुन्छन ! समय ले पनि तीन बर्ष नाघ्यो तर पनि आज एक्लो महसुस गर्दैछ यो मन !
जब हजुर सित परिचित भय तब जिन्दगिको अनेक पाठ सिक्ने मौका पाय जस्ले गर्दा आज रमाइरहेको यो सुनौलो सन्सार नियाल्ने मौका पाय ! जिन्दगी के रहेछ र जस्तो लाग्थ्यो ! कैयौ पटक आत्महत्या गर्ने कोशिष पनि नगरेको हैन तर हजुर सित भेट्न लेखेको रहेछ र त समय पहिला लिन काल आयन !
यस्तै अनेक कुरा हरु सुनाउदा सुनाउदै अस्मिता ले आफ्ना हातखुट्टा छोडिदिइन ! उठाउन खोजे तर लल्याकलुलुक भयको उनको शरीर अह उठेन ! खै के भयो ! उठाउन खोजे उनि उठिनन ! बोलाय तर बोलिनन ! खै उनको यो हालत देख्दा म निक्कै चिन्तित भय ! डरले काप उठेर आयो ! होस हवास उड्यो ! ब्यागबाट पानी निकाले र जबरजस्ती पानी पिलाय ! करिव दस मिनेटमा उनको होस आयो ! उनलाइ हस्पिटल लाने कुरा गरे तर उनी मानिनन ! अन्जान को बारेमा यसरी कुरा हुदा उनी प्राय बेहोस हुने बताउदै थिइन !
अस्मिता को यो मन मुटु देखिको माया लाई यसरी लत्याएर आफ्नै दुनियामा उडिरहेको अन्जान लाई अब कुन भाषा मा सम्झाउ ! फेरि पनि उ घरदेखी हिडेको पन्ध्र दिन भैसकेको रहेछ ! तर उ यहाँ नभयर भारत मा गयको खबर पाय ! अस्मिता भन्दै थिइन - अन्जान ले आफ्नै अफिसमा काम गर्ने केटि सित कैयौ पटक बाहिर सङै गयको थाहा पायकी रहिछ्न ! उस्लाइ सम्झाउने कुरामा सधै झगडा हुने कुरा गर्दै थिइन ! तर मेरो मनले मानेन र अन्जानको सम्प्रक नम्बर र ठेगाना लियर भारत निस्किने निर्णय लिय ! यदि मेरो प्रयास ले अस्मिता र अन्जान को रिलेसनशिप राम्रो भैदियो भने यो भन्दा ठूलो सहयोग उनको लागि अरु हुने थियन !
उन्ले प्रेम प्रस्ताव राख्दा पनि मैले एकपटक अन्जान को माया नै फर्काइदिने अठोट गरे ! उन्लाइ माया नगरेको होइन तर उन्ले आफुले रोजेको माया दिलाउन सके भने उन्को चेहेरामा आयको खुशी नै मेरो खुशी हुनेछ ! आँखा चिम्म गरेर गरेको प्रेम ले कहिले काहीँ नराम्रो धोका दिन पनि सक्छ ! तेसैले प्रेम गरौ तर सबै बुझेर मात्र !
अन्जान को खोजिमा भारत प्रस्थान गरे ! जब " लार रोड " स्टेसन पुगे तब अन्जान रेल्वे प्लेटफार्म बाटै बाइक लियर बिपरित दिशा तर्फ फरार भयो ! अन्जान शहर , अन्जान मान्छे , अन्जान भाषा र अन्जान को खोजी कार्य सकियको छैन गन्तव्य अझै लामो छ ! तेसैले अब एक्लै खोज्न असमर्थ भय र पुलिस रिपोर्ट गरिदिय तर अन्जान लाई नखोजी फर्किने छैन यहि निर्णय लियर आज यो पोस्ट गर्न बाध्य भय जुन अस्मिता ले पर्खिरहेकि छिन होला अन्जान र मलाइ तर एक्लै नजाने निधो गरे यात्रा अगाडि अझै लामो हुने भयो ...........!

No comments:
Post a Comment