Monday, 30 October 2017

Part - 4

धेरै बेरको पर्खाइ पछि बल्ल एउटा बस आयो ! खालि खाली रहेको बसको अगाडिकै सिटमा बसे ! बस आधाबाटो सम्म मात्र जाने र साझ बाटो खुले पछि बुटवल जाने भन्दै थियो कन्डक्टर !
सोधे - किन ?  के भयो र ?
- सिद्ध बाबा नजिकै गयको पहिरो ले बाटो अवरुद्ध छ ! काम चल्दै गरेको ले रोड बिभागले साझ चार बजे तक बाटो स्थगित गरेको छ ! तर ढुक्क हुनुस चार बजे पछि जान पाइन्छ !
सबै गाडी गयका छन ! जोरधारा सम्म मात्र , त्यहाबाट अगाडि पुलिसले जान दियको छैन रे ! तेसैले त्यहा सम्म जाउ र बाटो खुल्ने बित्तिकै अगाडि जाउला !

गुल्मिमा भयको माइक्रो बस दुर्घटनामा ९ जनाको मृत्यु , थप अझै विवरण आउन बाकी t99post

CBA Bashyal , गुल्मी १३ कार्तिक 
एउटा घटना सेलाउन नपाउदै फेरि अर्को ठूलो बस दुर्घटना ,
- बुटवलबाट तम्घास जाँदै गरेको माइक्रोबस ( हाईस) गुल्मी दरबार गाउँपालिका ०४ बिरबासमा दुर्घटनामा परेको हो । पूर्ण विवरण नआइसकेपनि बुटवल काउन्टरबाट १३ जना लिएर हिडेको बा ४ ख ५५०१ नम्बरको उक्त माईक्रो बस (हाईस) बिपरित दिशाबाट आएको बससँग ठोक्किएर दुर्घटनामा परेको हो।




प्राप्त समाचार अनुसार दुर्घटनामा परि हालसम्म ९ जनाको

भाजपा नेता डा. स्वामी ज्यु शीत ज्ञापनपत्रसहित भेटघाट t99post

CBA Bashyal मुम्बई ! 30 Oct - मनकामना एकता फाउन्डेसन ले भारतिय जनता पार्टिका संसद डा. सुव्रमनियम स्वामी ज्यु सित भेटवार्ता गरेको थियो जब स्वामि आर .बैध्यनाथन द्वारा लिखित "ब्ल्याक मनि एन्ड टैक्स हेभन" नामक पुस्तकको बिमोचनको क्रममा बम्बे स्टक एक्सचेन्ज को सभागृह मा आयका थिय । फाउन्डेसन का बिशेष सल्लाहकार तथा चेयरमेन श्री शालिकराम तिवारी तथा फाउन्डेसन का अध्यक्ष श्री मोतिलाल न्यौपाने ज्यु को नेतृत्व मा उपाध्यक्ष प्रेम पान्डेय , महासचिव टेक प्र . पराजुली तथा दर्जनौ फाउन्डेसन का टिम मेम्बरहरुको उपस्थिति थियो । साथै समाजसेवी शंकर जोशि बश्याल ब्यवसायि राजकुमार बराल , सन्तोष भट्टराई , शिब बश्याल र केही बिद्यार्थी भाइबैनि हरुको पनि सहभागी रहेको थियो ।

Wednesday, 25 October 2017

Part - 5

बिस्मिता घरी आफ्नो गिलासको पिउथी त घरी मेरो ! धेरै कुराहरु भय - आफ्ना , अरुका , जिबनका र माया प्रेमका .....
कुनै कुरामा उ अलि भावुक हुदा म सम्झाउथे त कुनै बेला उ

लगभग वाइन सकिइ सकेको थियो ! आखिरी पेक गिलासको पिधमा बचेको मात्र थियो ! बिस्मिता का गाला र आँखा पुरै रातो न रातो भै सकेका थिय ! उस्का राता नशालु आँखा मा मायाको सागर प्रकस्टै देखिन्थ्यो ! रात छिप्पिदै थियो करिब एक बज्न लागेको हुदो हो ! उ आफू बसेको ठाउबाट धङ्धङाउदै उठेर मेरो काखमा आयर बसि !

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...