CBA Bashyal, बुटवल हरितालिका तिज को नजिकिने क्रम सङै अब बजार मा पनि तिज गितहरुको आउने क्रम को तछाड्मछाड प्रतिस्पर्धा चलेको छ! सबै कलाकार हरु ले विभिन्न आफ्नै शैली मा प्रस्तुत गर्दै हुनुन्छ , कसैले मन छुवायर रुलायका छन भने कसैले पेट नै फुट्नेगरि हसायका पनि छन ! फरक फरक किसिमका गितसङै बिगतको केही समय देखि आफ्नो तिज गित पस्किदै आउनु भयको हास्य/ कमेडी कलाकार बिष्णु जि पान्डेय " माइला बा" ले पनि अहिले अलि फरक खालको कथा र ब्यथा लाई समाबेस गर्दै आफ्नो तिज गित को कोशेली नेपाली चेलिहरुलाइ उपहार दिदै हुनुहुन्छ! सधै आफुलाइ एउटा बुढो भेषमा दर्शक माझ दर्साउने माइला बा ले यस्पाली पनि आफुलाई उहीँ पारामा नै झल्काउनु भयको छ !
जब उमेर बढ्छ सुगर को रोगले समात्छ तब चाड्पर्ब आयपनी चिल्ला खाजा नखाइ आटोलाइ
जब उमेर बढ्छ सुगर को रोगले समात्छ तब चाड्पर्ब आयपनी चिल्ला खाजा नखाइ आटोलाइ



