- सालको पात टपरी हुनि हे बरै नहुनी सल्लैको ,
तिम्रो माया कति छ कति हे बरै , नलाउ पछि हल्लै को .......
गित आफ्नै धुनमा घन्किएको थियो । यत्रतत्र छरिएका सबै जम्मा भैइहाले । एक झुण्डको बिचबाट हरियो कुर्तामा उनी नाच्न थालिन । वाह वाह को बर्सात र सिटि बजे , उनि झन उत्साहित हुँदै सुर र तालमा कम्मर मर्काउदै थिइन । गितले भन्दा धेरै त नाचले भुलायो सबैलाइ ।
बाबै कति सकेको नाच्न पनि ...
क्यामेरा का फोकस लाइटहरु बारम्बार नाचेको अनुहार लाई क्याप्चर गर्दै थिए । तेत्तिकैमा मिरा लाई पनि सुनिताले नाच्न बिचमा धकेलिन । बिस्तारै सीता , उर्मि , कविता र सुरुची पनि नाच्न थाले । ग्रुप नाचले झन रमाइलो गरायो । गित सकियो । अर्को गित बज्न लाग्यो । भिडको बिचबाट आवाज आयो अब केटाहरुको पालो नाच्नी । यहाँ त अब नाचको पनि दोहोरो भिडन्त हुने भयो । मादल र डम्फु बजाउन लागे । कृष्ण ले स्याम लाई नाच्न लाई खेदिहाल्यो । जानी नजानी शुरु भएको यो माहोल एकदम रमाइलो बन्दै गयो ।
केटाकेटी हरु पौडिदै थिय । रेन डान्स मा उता युवा युवतिको कम्पिटेसन हुँदै थियो । रेसोर्ट को एउटा साइड मा केही साथिहरु विभिन्न परिकार का भोजन हरु तैयार गर्दै थिय । साइड मा हरिलाल बुवा मासुमा नुन लाग्यो नै भन्दै मासुको सुरुवा पिउदै थिए , जोरसङ खिचेछन बुढाले एक्कासी खोक्दै रातो न पिरो देखिय । त्यसपछी भने बुढा कता लागे खै भिडबाट हराय । ६०/७० जनाको यो टिम एउटा फेमिली गेट टुगेदर पिकनिक पार्टी थियो । कार्यक्रम को आयोजना मा धेरै सस्थाका मेम्बर हरु भएतापनी यो पिकनिक कार्यक्रम भने सामुहिक थियो र सबै मिलेर गरिएको थियो । यहाँ विभिन्न ठाउहरु बाट प्रवास पसेका नेपाली मनहरु एक थिए । एकताको डोरिमा सजिदै थिय । कोइ पुर्व त कोइ पश्चिम , कोइ उत्तर त कोइ दक्षिण बाट , बिजनेसमेन देखि लिएर एउटा सामान्य रोजगार गर्ने र राजनितिक माहोल देखि साहित्यकार र पत्रकार हरु को पनि उदयमान थियो । कोहि चिनेका अनुहार थिय भने धेरै नचिनेका अनुहार थिय । जुन यो पिकनिक पार्टिले चिन्ने र चिनाउने मौका दियो । आपसी चिनजान , सद्भाव र नेपालि मनहरु बिचमा एकता एवं चिनजान गराउने यो कस्सिलो बन्धन थियो । मनोरञ्जन र आपसी भाइचारा बढाउने स्वर्णिम पल थियो ।
भारतको मुम्बई शहर देखि केही किलोमिटर दुरिमा विरार देखि पुर्व मा एक्सप्रेस हाइवे देखि करिव ८/१० किलोमीटर भित्र गाउमा रहेको यो " हिल भ्यु भिलेज रेसोर्ट " मा मेरो पनि पहिलो भिजिट थियो । आँप र सिताफल हरुको बगैचा , मजुराएको आपको फुलहरुमा मौरिहरु रमाएजस्तै यो पिकनिक पार्टिमा रेसोर्ट भित्र नेपाली मन रमाइरहेको थियो । बर्ष भरी काम गरेर एकदिन भयपनी यसरी सबै बिर्सेर यो माहोलमा रमाउनु को अनुभूति यहाँ लेखेर पनि कमि देखिन्छ होला । प्रसन्न मन , जोश जागर का साथ रोमान्टिक मुडमा देखिरहेका यी चेहेराहरु अनि दुई टोलि भएर खेलेको दोहोरि कुनै दोहोरी साझ मा गरेको रमाइलो भन्दा कम थिएन । आफ्नै नेपाली स्वाद र मगम्गाउदो सुगन्ध ले बनाएको खाना को स्वाद अहिले लेख्दा पनि आइरहेको छ । भेज र नन भेज सबै प्रकारको खाना बानाइएको थियो । बिहान खाजा देखि लिएर दिउसको खाना र साझको डिनर पनि तेहि रेसोर्ट मा गरियो ।
बिच बिचमा म्युजिक कुर्ची र अन्य खेलहरु भय । जस्ले झन बार्सिक हुनेगरेको ओलम्पिक लाई सम्झाइदियो ।
पिकनिक पार्टिमा केवल खाना मात्र नभएर हरेक कुराहरु आवद्ध र प्लानिङ्ग सङ्ग यसरी सफल पार्ने आयोजक टिम मनकामना एकता परिवारलाई सहृदय देखि नै धन्यवाद । जस्ले एउटा भोको पेट लाई खाना को ब्यबस्था नभएर , जिब्रोलाइ विभिन्न फरक स्वाद र आपसि मेलमिलाप साथै चिनजान गराएर एउटा फरक फरक मन लाई पनि एउटै पन मा जुटाइदियो । जस्ले हामी प्रवास मा बसेर पनि आफ्ना कला , सस्कृती र आपसी सङठित को भावना लाई केही न केही माध्यम बनाएर एकमुष्ट जोडिदिएको छ । आशा गरौ आगामी दिनहरुमा पनि यस्तै रमाइला कार्यक्रम हरुमा सहभागी हुन पाइयोस । आफ्ना सबै काम , दु:ख र समस्या लाई क्षणिक भएपनि भुलाएर पलभर जिन्दगि नै फ्रेस बनाइदियो । यस्ता पिकनिक पार्टी बेलाबेलामा हुनु पनि पर्छ जस्ले एउटा डिप्रेसन मा पुगेको मानिसलाइ पनि सहि मार्ग र निर्देशन गरेको हुन्छ । बोरिङ्ग लागिरहेको दिमाग लाई पनि फ्रेस राख्न मद्दत पुग्छ । रमाउनु पर्दछ । रमाइलो गर्नु पर्दछ र रम्ने बाताबरण सृजना गर्नु पर्दछ जस्ले जिवनमा उज्यालो रोशनी को किरण छरिदिन्छ र दिमाग लाई रिफ्रेस पारिदिन्छ । यो एउटा मानसिक यातना दुर गर्ने बलियो माध्यम पनि हो !
करिव १० घन्टा को यो पिकनिक पार्टी रमाइलो गरि सकियो । एउटा रोजगारिको सिलसिला मा भारत पसेका नेपालिमन हरु आफ्नो काम बाहेक अरु नचिनेको र यसरी यस्ता कार्यक्रम मा सटिक हुदा आफ्नै सिङ्गो नेपाल नै यहि भेटियको अनुभव सेयर गर्दै बाइ , बाइ को इशारा मा सबै छुटियो र लागियो अन्तिम ग्रुप सेल्फी सङै आफ्नो आफ्नो निवास तर्फ । हार्दिक धन्यवाद ।
[ पात्रहरु काल्पनिक राखिएतापनी यो " हिल भ्यु भिलेज रेसोर्ट " को पिकनिक टुर निक्कै नै अविस्मरणीय रह्यो ।]
- शिव बस्याल , मुम्बई
25 डिसेम्बर 2018
भिडियो हेर्नको लागि तलको लिन्कमा जानुहोला ।

हिल भ्यु भिलेज रेसोर्ट मुम्बई मा गरिएको पिकनिक टुर का यी तस्बिरहरु
यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete