Saturday, 15 December 2018

पुस्कल शर्माको " चिता " सार्बजनिक (भिडियो सहित ) - T99post

शिव बस्याल 
१५ डिसेम्बर , मुम्बई । वियोगान्त गितका धरोहर पुष्कल शर्माको अभिनयमा ‘चिता’ गित बजारमा आएको छ । नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको चिता बोलको गितमा माया र पिरतिमा हुुने बिभिन्न घटनाहरुलाइ केलाएर छर्लङ्ग पारीएको छ ।
माया गर्नेमनहरुको जीवनको यथार्थ परक कथालाई समेटेर बनाइएको छ । मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा चित्र भुजेलको प्रस्तुतिमा रहेको यस गितलाई तेजेन्द्र विबसले लय श्रीजना गरेका छन् भने चित्र भुजेलको शब्द रहेको छ । लोकप्रिय गायिका बिष्णु माझी र पुश्कल शर्मा आफैले स्वरबद्ध गरेका छन् ।

पछिल्लो केही समय यता देखि यस्तै वियोगान्त गितहरु मात्र निकालेका पुस्कल ले अरु पनि थुप्रै फरक खालका गितहरु गाइसकेका हुन । चिता मा एउटा प्रेमिल कथा लाई चित्रण गरेर गित मार्फत प्रस्तुत गर्न खोजिएको छ । गित अलिक मार्मिक नै भय पनि संदेशमुलक रहेको छ । 
‘चिता’ गितले समाजमा घटेका माया र पिरतिका बिभिन्न घटनाहरुलाई एउटा लयमा ढालेर लोक लयमा आधारित रहेर तयार पारिएको हुनाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक तथा मोडल पुष्कल शर्माले लिएका छन् ।
सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई चर्चित अनि व्यस्त सम्प।दक दिपक विष्टले सम्पादन गरेका छन् । गीतको भिडियोमा लोकप्रिय गायक मोडेल पुस्कल शर्मा र सारीका केसीको अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई पुष्कल शर्मा आफैले निर्देशन गरेका हुन् ।

यो गितको भिडियो हेर्न तलको लिन्कमा जानुहोला - 


1 comment:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...