BY-Admin 26 june 2018 , छुट्टिने बेला सुमसुम्याउदै समातेर चुमेका हात यिनै हुन ! फेरिका दिनहरु यस्ता नहुन पनि सक्छन ! यस्तो समय फेरि आउला / नआउला , - आज हामी केही समय फन पार्क मा बसौन है ! उनैको आग्रहमा दुइटा टिकट निकाले र छिरियो फनपार्कको गेट भित्र ! जता हेर्यो उतै जोडि जोडि मात्र ! हुन त म पनि कहाँ एक्लो थिय र ! उनले समातेको हात कहिले नफुत्किने गरि कस्सिलो थियो ! केही पर एउटा गुलावको फुलको छहारी मुनि गयर बसियो ! बिछ्याइ राखेको उनको दुपट्टा मा हामी सजिलै अटायौ ! बर्सौ पछि को चिनजान पछि हाम्रो आज पहिलो भेट थियो !
Tuesday, 26 June 2018
Saturday, 2 June 2018
पाल्पा बुटवल सडक यात्रा अतिनै संबेदनसिल
CBA Bashyal ! जेठ १९ , पाल्पा / बुटवल
पाल्पा बुटवल सडक खण्ड पहिरो को कारण अवरुद्ध भयको ले भोग्नु परेको सास्ति र फसेका यात्रु हरुको गुनासो यहाँ लेखी नसक्नु छ ! दुई दिनदेखी रोकिदै आउदै गरेको बर्खा र अचानक खसेको पहिरो को कारण हिजो पनि पहिरोले एक यात्रु को ज्यान लियो ! घटना को शिकार हुनेहरु मा बार्षिक आकडा हेर्ने हो भने सयौ को सङ्ख्या पार गरि सक्यो र पनि अझै यसको रोकथाम सफल भयको छैन ! जबसम्म बैकल्पिक बाटो को निर्माण पुरा हुदैन तबसम्म यो समस्या को समाधान हुने संभावना अती नै सुक्ष्म छ ! सिद्द्बाबा देखि गाडी हरु एकतर्फी लाइन हेर्ने हो भने ७/८ किलोमिटर सम्म लामो जाम परेका छन !

Subscribe to:
Posts (Atom)
कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो
शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...

-
२४ माघ पाल्पा !प्रेमिल शब्धहरुले नि प्रेमलाइ सम्प्रेषण गर्दछ ! अटुट प्रेम नै रिलेशन हो र रिलेशन भित्र रहेर आफ्नो भुमिका निर्वाह गर्नु नै आफ...
-
ए कान्छा मासु खाने हो ? - आमालाइ सोध्नु पर्छ , सोधेर आउछु है ! घरतिर दौडिदै थिय पछाडिबाट कसैको आवाज आयो - जिउदो बाख्रो किनेर खान त के सक्...
-
CBA Bashyal, 20 अप्रिल! मुम्बई भर्खरै युट्युब च्यानल मार्फत सार्बजनिक गरियको पुस्कल शर्मा को नया गिती एल्बम "आमालाइ अन्तिम चिठ्ठी...