Thursday, 7 September 2017

गजल सङ्ग्रह भाग-७ को बिजेता "प्रकाश भट्टराई "भिडियो सहित t99post

CBA Bashyal! Mumbai - फेसबुक फ्यान्स पेज द्वारा सन्चालित कार्यक्रम " गजल सङ्ग्रह भाग-७" मा उत्कृष्ट गजल हरु मध्य पहिलो छनौट मा परेर आफुलाइ पहिलो स्थान मा राख्न सफल हुनु भयको "प्रकाश भट्टराई " ज्यु लाइ हार्दिक बधाई ..........!


बिगतको केही हफ्ता बाट हामीले सन्चालनमा ल्यायको कर्यक्रम को यो भाग - ७ मा जम्मा जम्मी ६ वटा गजल र १ मुक्तक थियो !

Sunday, 3 September 2017

धारिलो हतियार ले टाउकोमा प्रहार गरि हत्या /आरोपी फरार t99post

CBA Bashyal, रामपुर पाल्पा ! भदौ १७ गते राती रामपुर नगरपालिका -१ घर भइ हाल रामपुर - ४ देबिस्थान बस्दै आयका २८ बर्षिय ओम बहादुर खाण लाई गय राती हर्थौसा - २ मैरि कपिलबस्तु मा बस्दै आयको कृष्ण कमल चौधरि थारु ले धारिलो हतियार ले एक्कासी टाउकोमा प्रहार गर्दा ओम ब. खाण को मृत्यु भयको छ !

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...