जो सपना थियो त्यो बिपना जस्तै लाग्दथ्यो । जो बिपना थियो त्यो सपना जस्तै कहिल्यै लागेन मलाइ फरक यत्ती मात्र हो । तर आजकल ती शब्द र त्यो माया केवल क्षणिक सपना नै थियो भनेर आफ्नै मस्तिष्कलाई भ्रम तुल्याउनु बाहेक अरु केही भन्ने ठाउँ नै छैन । कोरोनाको माहामारीले सन्सार हल्लाए झै अनायसै मन हल्लिएको छ आज । देशले लकडाउन थपे झै मर्ने मिति थपिरहेको कुरा कुनै नौलो होइन । बलियो अर्थतन्त्र झुरैझुरा भएर कमजोर भएझै मन टुटेको छ । फुटेको छ बादल झै यो मुटु । धमिलिएको छ नयनले देखेजती सबै र त्यही धमिलिएको एउटा कुनामा साउती मारिरहेको छ तस्बिर ।
Subscribe to:
Comments (Atom)
कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो
शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...
-
ए कान्छा मासु खाने हो ? - आमालाइ सोध्नु पर्छ , सोधेर आउछु है ! घरतिर दौडिदै थिय पछाडिबाट कसैको आवाज आयो - जिउदो बाख्रो किनेर खान त के सक्...
-
२४ माघ पाल्पा !प्रेमिल शब्धहरुले नि प्रेमलाइ सम्प्रेषण गर्दछ ! अटुट प्रेम नै रिलेशन हो र रिलेशन भित्र रहेर आफ्नो भुमिका निर्वाह गर्नु नै आफ...
-
CBA Bashyal, सौ.फर्साटिकट रुपन्देही! बिगतको लामो समय देखि नै बिरामी पर्नु भयको आमा कौशिला भट्टराई ज्यु को आज बिहान देहान्त भयो ! करिब १ बर...