चरचर्ती फुटेका कुर्कुच्चा मा रगत नबगोस भनेर त होलानी सवैले खाना खाएर सुतेपछी रापिलो अगेनाको छेउमा बसेर आमाले सल्लाको खोटोले हातखुट्टाका खाल्टा टाल्नु हुन्थ्यो। बुवाले दार काट्न जादा चिउरिको पातमा पोको पारेर ल्याएको सल्लाको खोटो दाहिने पट्टि पालिको भाटमा सिउरेर राख्नु भयको मैले दिउँसो नै देखेको थिए । टुकिको उज्यालोमा तेहि पोको खोज्दा खुर्पेटो खसेको आवाजले म बिउझिए । दिदीहरु मावल गएका थिए । भाइलाइ जोरो आएकोले सुतिरहेको थियो ।
Friday, 27 December 2019
Subscribe to:
Comments (Atom)
कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो
शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...
-
ए कान्छा मासु खाने हो ? - आमालाइ सोध्नु पर्छ , सोधेर आउछु है ! घरतिर दौडिदै थिय पछाडिबाट कसैको आवाज आयो - जिउदो बाख्रो किनेर खान त के सक्...
-
२४ माघ पाल्पा !प्रेमिल शब्धहरुले नि प्रेमलाइ सम्प्रेषण गर्दछ ! अटुट प्रेम नै रिलेशन हो र रिलेशन भित्र रहेर आफ्नो भुमिका निर्वाह गर्नु नै आफ...
-
CBA Bashyal, सौ.फर्साटिकट रुपन्देही! बिगतको लामो समय देखि नै बिरामी पर्नु भयको आमा कौशिला भट्टराई ज्यु को आज बिहान देहान्त भयो ! करिब १ बर...